सातौँ तहमा बढुवाका लागि दरखास्त आह्वान - Chaitanya News
  • 2026-10-09
  • 15:09:27
  • शुक्रबार,आश्विन २३, २०८३
  • सातौँ तहमा बढुवाका लागि दरखास्त आह्वान

    सातौँ तहमा बढुवाका लागि दरखास्त आह्वान

    काठमाडौँ– अधिकृत स्तर सातौँ तहमा बढुवाको लागि दरखास्त आह्वान गरेको छ।

    आज (शुक्रबार) लुम्बिनी प्रदेश लोक सेवा आयोगले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत अप्राविधिक तथा प्राविधिक तर्फको अधिकृत स्तर सातौँ तहका पदहरूको ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनद्वारा हुने बढुवाको लागि दरखास्त आह्वान गरेको हो।

    निर्धारित दरखास्त फाराममा उल्लिखित विवरण खुलाई माघ १५ गतेसम्म दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।