चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 143 of 1151
  • 2026-11-21
  • 10:22:29
  • शनिबार,मंसिर ०६, २०८३

About Author

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षको जिम्मेवारी प्रा. डा. खड्ग केसीलाई

काठमाडौँ– विश्वविद्यालय अनुदान आयोगको अध्यक्षको जिम्मेवारी प्रा. डा. खड्ग केसीले पाएका छन् । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। प्रा.डा.केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन्। उच्च शिक्षा क्षेत्रको लामो अनुभव भएका उनी अब विश्वविद्यालय अनुदान आयोगको नेतृत्वमा रहनेछन्। मन्त्रिपरिषद्को निर्णयसँगै आयोगले नयाँ नेतृत्व पाएको छ।

News by विश्वविद्यालय अनुदान आयोगको अध्यक्षको जिम्मेवारी प्रा. डा. खड्ग केसीलाई :