चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1006 of 1151
  • 2026-11-21
  • 10:22:57
  • शनिबार,मंसिर ०६, २०८३

About Author

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अब पुस २८ मा बस्ने

काठमाडौं, पुस २० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते बस्ने भएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २३ गते पार्टीको संसदीय दल बैठक र २८ गते केन्द्रीय कार्यसमिति बैठक बस्नेछ । प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते सुरु हुने भएकालाई त्यसलाई केन्द्रित गर्दै संसदीय दलको बैठक डाकिएको हो । केन्द्रीय कार्यसमिति बैठक पुस २८ गते १ बजे बस्नेछ । यसअघि पुस २२ गते केन्द्रीय कार्यसमिति बैठक तय गरेपनि ६ दिन पर सारिएको हो।

News by कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अब पुस २८ मा बस्ने :