चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 894 of 1153
2026-11-22
13:33:32
आइतबार,मंसिर ०७, २०८३
About Author
माअोवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ बजे बैठक बस्न लागेको हो।
बैठकमा पछिल्लो राजनीतिक परिवेश र समसामयिक विषयमा छलफल हुने नेताहरूले बताएका छन्।
News by माअोवादी केन्द्रको पदाधिकारी बैठक बस्दै :