माअ‍ोवादी केन्द्रको पदाधिकारी बैठक बस्दै - Chaitanya News
  • 2026-11-20
  • 22:17:46
  • शुक्रबार,मंसिर ०५, २०८३
  • माअ‍ोवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    माअ‍ोवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ बजे बैठक बस्न लागेको हो।

    बैठकमा पछिल्लो राजनीतिक परिवेश र समसामयिक विषयमा छलफल हुने नेताहरूले बताएका छन्।