करारमा शिक्षक नियुक्तिका लागि आवेदन आह्वान - Chaitanya News
  • 2026-05-22
  • 15:25:26
  • शुक्रबार,जेठ ०८, २०८३
  • करारमा शिक्षक नियुक्तिका लागि आवेदन आह्वान

    करारमा शिक्षक नियुक्तिका लागि आवेदन आह्वान

    काठमाडौं –  पिपरा गाउँपालिका महोत्तरीले करारमा शिक्षक नियुक्तिका लागि माग गरेको छ । पिपरा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा मा.वि./नि.मा.वि.तहका शिक्षकका लागि आवेदन आह्वान गरिएको हो ।

    योग्य उमेदवारले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    १५ दिनसम्म विज्ञापन गरिएका शिक्षकका लागि आवेदन नपरेमा गाउँपालिका शिक्षक परिचालन कार्यविधि २०७५ बमोजिम खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने पनि सार्वजजिक सूचनामा उल्लेख छ ।


    Capture1680657899.JPG