निजामती चलाउने बिचौलिया : राजनीतिक नेतृत्वसँग सेटिङ - Chaitanya News
  • 2026-05-22
  • 15:26:25
  • शुक्रबार,जेठ ०८, २०८३
  • निजामती चलाउने बिचौलिया : राजनीतिक नेतृत्वसँग सेटिङ

    निजामती चलाउने बिचौलिया : राजनीतिक नेतृत्वसँग सेटिङ

    काठमाडौं- राजनीतिक नेतृत्वसँग मिलेर नीतिगत भ्रष्ट्राचारमा सघाउने बिचौलियाहरूले निजामति कर्मचारीको सरूवामा पनि सेटिङ गर्ने गरेका छन् ।

    विभिन्न महत्वपूर्ण र विकासे मन्त्रालयमा सचिव, विभागमा महानिर्देशक र आकर्षक ठानिएका सरकारी कार्यालयमा कार्यालय प्रमुखहरूको सरूवा गर्दा पनि बिचौलियाहरूले डिजाइनिङ गर्ने गरेको सरकारी अधिकारीहरूकै अनुभव छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकृतका अनुसार बिचौलियाहरूले राजनीतिक नेतृत्व तथा मन्त्रीसँग लाइन मिलाएर सचिवहरूकै सुरूवा गराउने गर्छन् ।

    यसैगरी, तिनै बिचौलियाले मन्त्री र सचिवसँग लाइन मिलाएर महत्वपूर्या विभागको महानिर्देशकको पनि सरूवा गराउने गरेका छन् ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।