चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 380 of 1153
  • 2026-11-22
  • 15:27:03
  • आइतबार,मंसिर ०७, २०८३

About Author

जाजरकोटबाट काँग्रेसका बुढा विजयी, शक्ति बस्नेत पराजित

काठमाडौँ– जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवार खडकबहादुर बुढा विजयी भएका छन्। लामो समयदेखि नेकपाका शक्ति बहादुर बस्नेतले जित्दै आएको कम्युनिष्टको किल्लालाई भत्काउँदै बुढा विजयी बनेका हुन्। बुढाले २० हजार १३८ मत पाउँदा उनका प्रतिस्पर्धी बस्नेतले १७ हजार ४०० मत पाए। यस्तै, एमालेका डम्बर बहादुर सिंहले १६ हजार ८८२ मत पाएका थिए।

News by जाजरकोटबाट काँग्रेसका बुढा विजयी, शक्ति बस्नेत पराजित :