चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 98 of 1150
  • 2026-11-20
  • 07:36:37
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज बिहिवार) मन्त्रिपरिषद्को आहन गरेका छन् । बैठक दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले भोटेकोशी बाढीलगायत नियमित प्रशासनिक तथा नीतिगत प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने बताइएको छ।

News by प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक :