प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक - Chaitanya News
  • 2026-09-03
  • 13:54:11
  • बिहिबार,भाद्र १८, २०८३
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज बिहिवार) मन्त्रिपरिषद्को आहन गरेका छन् । बैठक दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले भोटेकोशी बाढीलगायत नियमित प्रशासनिक तथा नीतिगत प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने बताइएको छ।