चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 869 of 1153
  • 2026-11-23
  • 04:34:31
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज ६८औँ वार्षिकोत्सव मनाउँदै नेपाल राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज ६८औँ वार्षिकोत्सव मनाउँदै छ। राष्ट्र बैंकका अनुसार वार्षिकोत्सव समारोह आज दिउँसो ३ बजे बैंकको केन्द्रीय कार्यालय (बालुवाटार) को प्रांगणमा आयोजना हुनेछ। उक्त विशेष समारोहमा बैंकका पूर्व गभर्नर, पूर्व डेपुटी गभर्नर, पूर्व कार्यकारी निर्देशक, पूर्व निर्देशक सहभागी हुने राष्ट्र बैंकले जनाएको छ।