आज ६८औँ वार्षिकोत्सव मनाउँदै नेपाल राष्ट्र बैंक - Chaitanya News
  • 2026-06-17
  • 01:31:42
  • मंगलबार,आषाढ ०२, २०८३
  • आज ६८औँ वार्षिकोत्सव मनाउँदै नेपाल राष्ट्र बैंक

    आज ६८औँ वार्षिकोत्सव मनाउँदै नेपाल राष्ट्र बैंक

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज ६८औँ वार्षिकोत्सव मनाउँदै छ।

    राष्ट्र बैंकका अनुसार वार्षिकोत्सव समारोह आज दिउँसो ३ बजे बैंकको केन्द्रीय कार्यालय (बालुवाटार) को प्रांगणमा आयोजना हुनेछ।

    उक्त विशेष समारोहमा बैंकका पूर्व गभर्नर, पूर्व डेपुटी गभर्नर, पूर्व कार्यकारी निर्देशक, पूर्व निर्देशक सहभागी हुने राष्ट्र बैंकले जनाएको छ।