चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 556 of 1152
  • 2026-11-22
  • 03:13:02
  • शनिबार,मंसिर ०६, २०८३

About Author

लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

1. मन्त्रिपरिषद् बैठकले हुम्लु (६१) जातिलाई जनजातिको सूचीमा सूचिकृत गर्ने निर्णय कहिले गरेको हो ? A. वि.सं. २०८१ असार २७               B. वि.सं. २०८१ जेठ २७ C. वि.सं. २०८१ बैशाख २७               D. वि.सं. २०८१ श्रावण १० 2. नेपालको ४५ औ प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली कहिले नियुक्त भएका हुन ? A. वि.सं. २०८१ असार २०          B. वि.सं. २०८१ असार २९ C. वि.सं. २०८१ असार ३०          D. वि.सं. २०८१ असार २७ 3. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् । हिमताल                      देश a. Valyavishki         1. Newzealand b. Tsman                  2. Pakishtan c. Ratigali                 3. Bulgeria A) a1,b2,c3              B) a2,b3,c1                 C) a3,b1,c2               D) a1,b3,c2 4. निम्न जोडाहरु मध्ये कुन गलत छ ? A. मध्य युरोपमा बग्ने वायु - बेईज B. अफ्रिकाको दक्षिणी भागमा बहने वायु - केप डक्टर C. ईजिप्टमा वग्ने वायु - खामसिन D. न्यूजिल्याण्डमा बग्ने वायु - विलीवाउ 5. डाउन्स घाँसे मैदान कुन महादेशमा पर्दछ ? A. यूरोप र एशिया            B. अफ्रिका       C. दक्षिण अमेरिका       D. अष्ट्रेलिया 6. रणोद्दिप सिंहले प्रचलनमा ल्याएका मध्ये कुन पर्दैन ? A. तेजारथ अड्डाको स्थापना    B. मालपोत उठाउने नयाँ बन्दोबस्त C. भित्तेपात्रोको प्रकाशन        D. दौरा सुरुवाल प्रचलनमा 7. खडग निशाना अड्डाको स्थापना कसले गरेका हुन ? A. जंगबहादुर राणा        B. वीरशमशेर       C. चन्द्र शमशेर      D. जुद्धशमशेर 8. सर्वप्रथम झर्रोवादी आन्दोलनको सुरुवात कहाँबाट भएको थियो ? A. वनारस       B. भारत     C. अमेरिका      D. ईजिप्ट 9. नेपाल र अमेरिका बीच भएको MCC सम्झौता प्रतिनिधिसभाबाट कहिले पारित भएको हो ? A. २०७८ फागुन १५       B. २०७८ चैत्र १५            C. २०७८ श्रावण २०            D. २०७८ माघ २० 10. जोडा मिलाई कोडबाट सहि उत्तर छनौट गर्नुहोस् । कृति                         रचयिता a. महाभारत           1. वेदव्यास b. रामायण             2. मनु c. मनुस्मृति             3. पाणिनी d. अष्टध्यायी           4. महिर्षि वाल्मिकी A) a2,b3,c1,d4       B) a3,b2,c1,d4         C) a1,b4,c2,d3      D) a4,b3,c2,d1 11. पोखराका उपत्यकाका ९ वटा तालहरु लाई कहिले रामसार सूचिकृत गरियो ? a. २०१५ नोभेम्बर १४        B. २०१५ डिसेम्बर ३० C. २०१६ फेबु्रअरी २       D. २०१६ फेब्रुअरी २० 12. नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा फेला परेको नयाँ प्रजातिको चरा कुन हो ? A. फुस्रो सारौ         B. ब्राउन बुस वर्बलर       C. लामपूच्छे चाँचर         D. भद्राई 13. मानव स्वास्थ्यका लागि कति किसिमको भिटामिन आवश्यकता पर्दछ ? A. १०                       B. १३                 C. १७              D. १२ 14. ईन्सुलिन के सँग सम्बन्धित छ ? A. रक्तचाप            B. मधुमेह             C. क्यान्सर         D. ग्याष्ट्रिक 15.अन्तर्राष्ट्रिय शरणार्थी दिवस कहिले मनाईन्छ ? A. जुन २०              B. जुन १५             C. जुन १           D. जुन १० 16. इरानी राष्ट्रपति इब्राहिम रैसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्ला यान्डको मुत्यु कहिले भएको थियो ? A) 2024 May 21      B) 2024 May 19        C) 2024 May 22        D) 2024 May 15 17. ग्लोबल स्किल Ranking,2024 मा नेपाल कति औ स्थानमा रहेको छ ? A) 108th                   B) 110 th            C) 109th                 D) 105th 18. १६ औ पञ्चवर्षीय योजना अनुसार योजना अवधिमा बाह्रै महिना सिँचाई उपलब्ध कृषियोग्य जमिनको क्षेत्रफल कति पु¥याउने लक्ष्य लिइएको छ ? A) 50%                    B) 60%                C) 40%                 D) 70% 19.''The Rishing Of Nepal'' का प्रथम सम्पादक को हुन ? A. वरुण शमशेर        B. हिमालय शमशेर         C. डायमण्ड शमशेर          D. माथिका कुनै पनि होईन । 20.Inflammable Air भनि कुन ग्यासलाई चिनिन्छ ? A. हाईड्रोजन             B. कार्वनडाअक्साईड          C. अक्सिजन             D. नाईट्रोजन उत्तरहरुः 1. A 11. C 2. C 12. A 3. C 13. B 4. D 14. B 5. D 15. A 6. D 16. B 7. C 17. A 8. A 18. A 9. A 19. A 10. C 20. A

(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला। Chaitanya Academy Nepal New Baneshwor, Shankhamool, Kathmandu Contact No. 01-4792427, 9851246100, 9851146100