1. राष्ट्रिय जनगणना,2078 अनुसार कति जनसंख्याले मैथली बोल्ने गर्दछन ?
A) 11.06% B) 11.07% C) 11.05% D) 11.08%
2. नेपालमा कार्यकारिणी अधिकार कसमा निहित रहने व्यवस्था छ ?
a. मन्त्रिपरिषद् B. प्रधानमन्त्री C. राष्ट्रपति D. संघिय संसद
3.SDG को Goal Number 13 मा के रहेको छ ?
A) Good Health Wellbeing B) Affordable Clean Energy
C) Life on Land D) Climate Action
4. नेपालको सबैभन्दा दक्षिणी बिन्दु लोदावारी कुन जिल्लामा पर्दछ ?
A. झापा B. मोरङ C. रुपन्देही D. कञ्चनपुर
5. प्रसिद्ध पुस्तक ”Forget Kathmandu” का लेखक को हुन ?
A. सम्राट पोखरेल B. मन्जुश्री थापा C. यादवकान्त सिलवाल D. टोनी हेगन
6. हैजा विरुद्ध दिईने भ्याक्सिनलाई के भनिन्छ ?
A. टी.टी B. कलेरा भ्याक्सिन C. मिजल्स भ्याक्सिन D. डी.पी.टी
7. मध्य मस्र्याङ्दी जलविद्युत आयोजना कुन देशको सहयोगमा निर्माण भएको हो ?
A. भारत B. जर्मनी C. फ्रान्स D. जापान
8. विशाल जीव डाईनोसरु हरुको उत्पति र लोप कुन कालमा भएको हो ?
A. नवजीव महाकल्प B. पुराजीव महाकल्प
C. प्रिक्याम्ब्रियन महाकल्प D. मध्यजीव महाकल्प
9. औद्योगिक क्रान्तिको सुरुवात कुन देशबाट भएको थियो ?
A. फ्रान्स B. रुस C. जर्मनी D. बेलायत
10. तलका भनाईहरु बारे विचार गर्नुहोस् ।
i. सबैभन्दा पछि नामाकरण गर्ने कान्छो प्रदेश कोशी प्रदेश हो ।
ii. कोशी प्रदेशको राजधानी वि.सं. २०७६ बैशाख २३ मा विराटनगर घोषणा गरिएको छ ।
iii. कोशी प्रदेशको नामाकरण वि.सं. २०७९ फागुन १९ मा भएको हो ।
माथि दिइएका मध्ये कुन भनाई सहि छ ।
a.i मात्र सहि छ B. i,iiर iii सबै सहि
C. सबै गलत D. I र ii मात्र सहि
11.War of Falklands कुन दुई देशहरु बीच भएको थियो ?
A. संयुक्त राज्य अमेरिकामा र ब्राजिल B. ईग्ल्याण्ड र फ्रेन्च
C. जापान र कोरिया D. ईग्ल्याण्ड र अर्जेन्टिना
12. भक्तपुरको नवदुर्गा नाँच र बोडेको महालक्ष्मी नाँचको चलन चलाउने राजा को हुन ?
A. जगत प्रकाश मल्ल B. सुवर्ण मल्ल C. तेजनरसिंह मल्ल D. रणजीत मल्ल
13. अशोक स्तम्भमा अंकित लिपि कुन हो ?
A. रञ्जना लिपि B. देवनागरी लिपि C. ब्राह्मी लिपि D. सिरीजंघा
14. निम्न भनाईहरु मध्ये कुन गलत छ ?
A. पेरिस शान्ति सम्मेलन र भर्सेलिज सन्धि १९१९ जुन २८ मा अन्त्य भएको थियो ।
B. भर्सेलिज सन्धिमा १५ भाग ४३९ धारा रहेका थिए ।
C. प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस पाउने नेपालीहरु कुलवीर थापा र कर्णबहादुर थापा हुन ।
D. संयुक्त राज्य अमेरिकाद्धारा जर्मनी विरुद्ध युद्धको घोषणा १९१७ अप्रिल १० मा भएको हो ।
15.” The Wizard Menlo park ” नामले चिनिने वैज्ञानिक निम्न मध्ये को हुन ?
A. लुई पाश्चर B. थोमस अल्बा एडिसन
C. चाल्र्स डार्बिन D. म्याडम क्युरी
16. नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको १८३ औ राष्ट्र किरीबाटी मा नेपालबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन ?
A. लोक बहादुर थापा B. अमृतबहादुर राई
C. चित्रबहादुर के.सी D. वसन्तकुमार नेम्वाङ
17. कोपा अमेरिका २०२४ को विजेता राष्ट्र कुन हो ?
A. अर्जेन्टिना B. क्यानडा C. कोलम्बिया D. अमेरिका
18. संयुक्त राष्ट्रसंघले सन् २०४० सम्म प्लाष्टिकजन्य प्रदुषण कति पु¥याउने अनुमान गरेको छ ?
A. ५० प्रतिशत B. ६० प्रतिशत C. ७० प्रतिशत D. ८० प्रतिशत
19.विश्वव्यापी लैंगिक अन्तराल सुंचकांक, 2023 मा नेपाल कति औ स्थानमा रहेको थियो ?
a. १४२ औ B. ११६ औ C. ११० औ D. ९४ औ
20.आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार आर्थिक वृद्धिदर कति रहेको छ ?
A. ४.३८७ प्रतिशत B. ३.८७ प्रतिशत C. १०.३ प्रतिशत D. ३.८१ प्रतिशत
उत्तरहरुः
1. C 11. D
2. A 12. B
3. D 13. C
4. A 14. D
5. B 15. B
6. B 16. A
7. B 17. A
8. D 18. D
9. D 19. B
10.D 20. B
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100