1.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
हिमालको नाम उपनाम
a.उर्केमा पिक 1. हिल स्टेन अफ नेपाल
b. अन्तु डाँडा 2. वेडेल पावल
c. चुरे पर्वत 3. दिपेन्द्र शिखर
d. महाभारत पर्वत 4. शिवालिक
A. a1,b2,c3,d4 B.a2,b3,c4,d1 C.a2,b4,c1,d3 D.a4,b3,c1,d2
2.POSDCORB का प्रतिपादक को हुन?
A.लुथर गुलिक B.कार्ल माक्र्स C.मेरी पार्कर D. जर्ज आर
3.गोरखा दक्षिण वाहुको स्थापना कसले गरेका थिए?
A. पृथ्वी विर विक्रम शाह B. प्रताप सिंह C.रण बहादुर शाह D.राजेन्द्र विक्रम शाह
4 जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
a.१४ औ 1.पासाङ ल्हामु शेर्पा
b.१५ औ 2.संखधर साख्या
c.१६ औ 3.भक्ति थापा
d.१७ औ 4.महागुरु फाल्गुनन्द
A. a3,b4,c1,d2 B. a2,b3,c1,d4 C. a2,b1,c4,d3 D. a4,b3,c1,d2
5.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
समूह I समूह II
a.रातो ग्रह 1.बुध
b.तातो ग्रह 2. शनि
c.घेरिएको ग्रह 3. मंगल
d. ठुलो ग्रह 4.बृहस्पति
A.a2,b3,c4,d1 B.a3,b4,c1,d2 C.a3,b1,c2,d4 D.a2,b1,c3,d4
6. कोशी सम्झौता कहिले भएको हो?
A.वि.स २०१२ बैशाख १२ B.वि.स २०११ बैशाख १२
C.वि.स २०१२ बैशाख १३ D.वि.स २०१२ जेठ १२
7. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
१.महासागरको पिँधलाई Ocean Floor भनिन्छ।
२.हिमोढ थुप्रिएर बन्ने लामो ढिस्कोलाई Esker भनिन्छ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै सहि D. दुवै गलत
8. ‘लुसाका’ निम्न मध्ये कुन देशको राजधानी हो?
A. आईसल्याण्ड B. जाम्बिया C. पोल्याण्ड D. क्रोसिया
9.रामायणका सात काण्डहरुमा निम्न मध्ये कुन पर्दैन?
a.बाल काण्ड B.युद्ध काण्ड C.युवा काण्ड D.सुन्दर काण्ड
10.भारत पछि नेपाल सँग दौत्य सम्बन्ध कायम भएको सार्क राष्ट्र कुन हो?
A.भुटान B.बंगलादेश C.श्रीलंका D.पाकिस्तान
11.३३ औ गृष्मकालीन ओलम्पिक प्रतियोगिता “पेरिस औलम्पिक,२०२४” मा सबैभन्दा बढी पदक कुन राष्ट्रले प्राप्त गरेको छ ?
A. अमेिरका B. चीन C. जापान D. अष्ट्रेलिया
12.’Sonoran’निम्न मध्ये कुन सँग सम्बन्धित छ?
a उत्तर अमेरिकाको मरुभूमि क्षेत्र B.फ्रान्सको मौसमी हावा
C. भुमध्यसागरिय क्षेत्रको नगदे बाली D.दक्षिण अप्रिकाको एक जाति
13. तलका मध्ये कुन जोडा मिल्दैन ?
A.दरौदी नदि – गणेश हिमाल
B.बुढीगंगा नदि – सैपाल हिमाल
C.तमोर नदी – उम्बेक हिमाल
D.बुढी गण्डकी नदि – लार्के हिमाल
14.नेपाल शिक्षा विकासको क्षेत्रमा योगदान पु¥याएको अन्तर्राष्ट्रिय संस्था UNESCO को सदस्य कुन वर्ष भएको थियो?
A.सन् १९५३ B.सन् १९५४ C.सन् १९५५ D.सन् १९५६
15.संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा ६ हजार भन्दा बढी सुरक्षाकर्मी खटिएको नेपाल सो मिसनमा बढी सुरक्षा कर्मी खटाउने राष्ट्रमध्ये कति औ स्थानमा पर्दछ?
A.तेस्रो स्थान B.पहिलो स्थान C.दोस्रो स्थान D.चौथो स्थान
16.नेपालले सार्क विपद व्यवस्थापन कोषमा कती रकम जम्मा गरेको थियो?
A.१० करोड B.१५ करोड C.२० करोड D.५ करोड
17.BRICS बैंकको प्रधान कार्यालय कहाँ रहेको छ?
A.बेईजिङ B.मनिला C.सेन्ट पिटर्स वर्ग D.संघाई
18. भुमध्य रेखा उत्तर तर्फको भागलाई उत्तरी गोलाद्र्ध भनीन्छ भने दक्षिण तर्फको भागलाई के भनिन्छ?
A.दक्षिण गोलाद्र्ध B.पश्चिमी गोलाद्र्ध C.पुर्वी गोलाद्र्ध D.दक्षिण र पश्चिमी गोलाद्र्ध
19.निम्न मध्ये कुन देशको सीमा क्याप्सियन सागर सँग जोडिदैन?
A.कजाकिस्तान B.अजरबैजान C.ईरान D.इराक
20. सुमात्रा टापु कुन महासागरमा अवस्थित रहेको छ?
A.प्रशान्त महासागर B.आन्ध्रमहासागर C.हिन्द महासागर D.सुमेरु महासागर
उत्तरहरुः
1. B 11. A
2. A 12. A
3.A 13. A
4. C 14. A
5. C 15. C
6. B 16. A
7. C 17. D
8. B 18. A
9. C 19. D
10. C 20. C
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100