1. मन्त्रिपरिषद् बैठकले हुम्लु (६१) जातिलाई जनजातिको सूचीमा सूचिकृत गर्ने निर्णय कहिले गरेको हो ?
A. वि.सं. २०८१ असार २७ B. वि.सं. २०८१ जेठ २७
C. वि.सं. २०८१ बैशाख २७ D. वि.सं. २०८१ श्रावण १०
2. नेपालको ४५ औ प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली कहिले नियुक्त भएका हुन ?
A. वि.सं. २०८१ असार २० B. वि.सं. २०८१ असार २९
C. वि.सं. २०८१ असार ३० D. वि.सं. २०८१ असार २७
3. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
हिमताल देश
a. Valyavishki 1. Newzealand
b. Tsman 2. Pakishtan
c. Ratigali 3. Bulgeria
A) a1,b2,c3 B) a2,b3,c1 C) a3,b1,c2 D) a1,b3,c2
4. निम्न जोडाहरु मध्ये कुन गलत छ ?
A. मध्य युरोपमा बग्ने वायु – बेईज
B. अफ्रिकाको दक्षिणी भागमा बहने वायु – केप डक्टर
C. ईजिप्टमा वग्ने वायु – खामसिन
D. न्यूजिल्याण्डमा बग्ने वायु – विलीवाउ
5. डाउन्स घाँसे मैदान कुन महादेशमा पर्दछ ?
A. यूरोप र एशिया B. अफ्रिका C. दक्षिण अमेरिका D. अष्ट्रेलिया
6. रणोद्दिप सिंहले प्रचलनमा ल्याएका मध्ये कुन पर्दैन ?
A. तेजारथ अड्डाको स्थापना B. मालपोत उठाउने नयाँ बन्दोबस्त
C. भित्तेपात्रोको प्रकाशन D. दौरा सुरुवाल प्रचलनमा
7. खडग निशाना अड्डाको स्थापना कसले गरेका हुन ?
A. जंगबहादुर राणा B. वीरशमशेर C. चन्द्र शमशेर D. जुद्धशमशेर
8. सर्वप्रथम झर्रोवादी आन्दोलनको सुरुवात कहाँबाट भएको थियो ?
A. वनारस B. भारत C. अमेरिका D. ईजिप्ट
9. नेपाल र अमेरिका बीच भएको MCC सम्झौता प्रतिनिधिसभाबाट कहिले पारित भएको हो ?
A. २०७८ फागुन १५ B. २०७८ चैत्र १५ C. २०७८ श्रावण २० D. २०७८ माघ २०
10. जोडा मिलाई कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
कृति रचयिता
a. महाभारत 1. वेदव्यास
b. रामायण 2. मनु
c. मनुस्मृति 3. पाणिनी
d. अष्टध्यायी 4. महिर्षि वाल्मिकी
A) a2,b3,c1,d4 B) a3,b2,c1,d4 C) a1,b4,c2,d3 D) a4,b3,c2,d1
11. पोखराका उपत्यकाका ९ वटा तालहरु लाई कहिले रामसार सूचिकृत गरियो ?
a. २०१५ नोभेम्बर १४ B. २०१५ डिसेम्बर ३०
C. २०१६ फेबु्रअरी २ D. २०१६ फेब्रुअरी २०
12. नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा फेला परेको नयाँ प्रजातिको चरा कुन हो ?
A. फुस्रो सारौ B. ब्राउन बुस वर्बलर C. लामपूच्छे चाँचर D. भद्राई
13. मानव स्वास्थ्यका लागि कति किसिमको भिटामिन आवश्यकता पर्दछ ?
A. १० B. १३ C. १७ D. १२
14. ईन्सुलिन के सँग सम्बन्धित छ ?
A. रक्तचाप B. मधुमेह C. क्यान्सर D. ग्याष्ट्रिक
15.अन्तर्राष्ट्रिय शरणार्थी दिवस कहिले मनाईन्छ ?
A. जुन २० B. जुन १५ C. जुन १ D. जुन १०
16. इरानी राष्ट्रपति इब्राहिम रैसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्ला यान्डको मुत्यु कहिले भएको थियो ?
A) 2024 May 21 B) 2024 May 19 C) 2024 May 22 D) 2024 May 15
17. ग्लोबल स्किल Ranking,2024 मा नेपाल कति औ स्थानमा रहेको छ ?
A) 108th B) 110 th C) 109th D) 105th
18. १६ औ पञ्चवर्षीय योजना अनुसार योजना अवधिमा बाह्रै महिना सिँचाई उपलब्ध कृषियोग्य जमिनको क्षेत्रफल कति पु¥याउने लक्ष्य लिइएको छ ?
A) 50% B) 60% C) 40% D) 70%
19.”The Rishing Of Nepal” का प्रथम सम्पादक को हुन ?
A. वरुण शमशेर B. हिमालय शमशेर C. डायमण्ड शमशेर D. माथिका कुनै पनि होईन ।
20.Inflammable Air भनि कुन ग्यासलाई चिनिन्छ ?
A. हाईड्रोजन B. कार्वनडाअक्साईड C. अक्सिजन D. नाईट्रोजन
उत्तरहरुः
1. A 11. C
2. C 12. A
3. C 13. B
4. D 14. B
5. D 15. A
6. D 16. B
7. C 17. A
8. A 18. A
9. A 19. A
10. C 20. A
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100