चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 540 of 1152
  • 2026-11-22
  • 01:52:38
  • शनिबार,मंसिर ०६, २०८३

About Author

कस्तो रहला तपाईंको आजको दिन ? हेर्नूहोस् राशिफल

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार, व्यवसायमा सफलता मिल्ने छ । लाभदायक यात्रा पनि हुनेछ । मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने छ । घरमा अतिथिको आगमन हुनेछ । सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । वाहन र भूमिबाट लाभ पनि रहला । धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहने छ । कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ र यात्रा पनि होला । वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो शुभारम्भको चर्चा चल्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक क्षेत्रमा रुचि बढ्ने छ । आँटेको काम पुरा हुन पनि सक्छ । कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो सानातिना समस्यामा अल्झनु पर्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै देखिन्छ । वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु महत्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला र यात्रा पनि हुनेछ । मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आफैले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि शुभारम्भको चर्चा चल्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । धार्मिक कार्यमा सहभागी भइनेछ । राशिमा जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

News by कस्तो रहला तपाईंको आजको दिन ? हेर्नूहोस् राशिफल :