चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 384 of 1151
  • 2026-11-21
  • 11:30:50
  • शनिबार,मंसिर ०६, २०८३

About Author

चितवन–२ मा १४ हजार गणना हुँदा रविले ल्याए ६ हजार ७ सय मत अरुले कति ?

चितवन– चितवन २ मा अहिलेसम्म १४ हजार २२ मतगणना सम्पन्न भएको छ । अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६७०० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपाका प्रताव गुरुङले १५५७ मत ल्याएका छन् ।

News by चितवन–२ मा १४ हजार गणना हुँदा रविले ल्याए ६ हजार ७ सय मत अरुले कति ? :