जुम्लामा राप्रपाले लियो अग्रता - Chaitanya News
  • 2026-04-25
  • 21:38:42
  • शनिबार,बैशाख १२, २०८३
  • जुम्लामा राप्रपाले लियो अग्रता

    जुम्लामा राप्रपाले लियो अग्रता

    काठमाडौं– ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणता हुँदा निकै कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले मतगणनामा पहिलोपटक अग्रता लिएको छ ।

    राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो । उसलाई नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको छ ।

    तीन सय मत गणना हुँदा जुम्लाका राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीले १०३ मत प्राप्त गरेको छ । यहाँ राप्रपाका नरेश भण्डारी उम्मेदवार छन् ।

    नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत ल्याउँदा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत पाएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २ मत मात्र पाएकी छन् । १० मत बदर भएको छ ।