दाङ– २ मा मतगणना सुरु - Chaitanya News
  • 2026-04-25
  • 21:38:43
  • शनिबार,बैशाख १२, २०८३
  • काठमाडौँ– प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर २ अन्तरगत तुलसीपुर उपमहानगरपालिका–१६ को मतगणना सुरु भएको हो ।

    पहिलो चरणमा खसेको तीन हजार नौ सय १४ मतगणना हुन थालेको छ । दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोख्रेल, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे, रास्वापाका सहमहामन्त्री बिपिनकुमार आचार्य, नेकपाका निर्मल आचार्यलगायतका उम्मेदवार रहेका छन् ।