काठमाडौँ–१: रास्वपाकी रञ्जु दर्शना अगाडी - Chaitanya News
  • 2026-06-17
  • 12:56:26
  • बुधबार,आषाढ ०३, २०८३
  • काठमाडौँ–१: रास्वपाकी रञ्जु दर्शना अगाडी

    काठमाडौँ–१: रास्वपाकी रञ्जु दर्शना अगाडी

    काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना)ले १३ हजार ५९१ मत प्राप्त गरेकी छन् ।

    मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली काँग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५०७ मत प्राप्त गरेका छन् ।

    हालसम्म २६ हजार २१६ मत गणना भएकामा २५ हजार ६०० सदर र ६१६ मत बदर भएका छन् ।