चितवन–२ मा १४ हजार गणना हुँदा रविले ल्याए ६ हजार ७ सय मत अरुले कति ? - Chaitanya News
  • 2026-10-05
  • 08:56:44
  • सोमबार,आश्विन १९, २०८३
  • चितवन–२ मा १४ हजार गणना हुँदा रविले ल्याए ६ हजार ७ सय मत अरुले कति ?

    चितवन–२ मा १४ हजार गणना हुँदा रविले ल्याए ६ हजार ७ सय मत अरुले कति ?

    चितवन– चितवन २ मा अहिलेसम्म १४ हजार २२ मतगणना सम्पन्न भएको छ ।

    अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६७०० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत ल्याएका छन् ।

    उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपाका प्रताव गुरुङले १५५७ मत ल्याएका छन् ।