चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 903 of 1153
  • 2026-11-22
  • 15:13:07
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कोशी प्रदेशबाट को-को शिक्षक परे बढुवामा ? (सूचनासहित)

काठमाडौं - शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने निम्नलिखित जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका देहायका उम्मेदवारहरूको बढुवा नामावली, शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको हो । बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिन आयोगले आग्रह गरेको छ । tcstcs2

News by कोशी प्रदेशबाट को-को शिक्षक परे बढुवामा ? (सूचनासहित) :