कोशी प्रदेशबाट को-को शिक्षक परे बढुवामा ? (सूचनासहित) - Chaitanya News
  • 2026-05-21
  • 08:23:02
  • बिहिबार,जेठ ०७, २०८३
  • कोशी प्रदेशबाट को-को शिक्षक परे बढुवामा ? (सूचनासहित)

    कोशी प्रदेशबाट को-को शिक्षक परे बढुवामा ? (सूचनासहित)

    काठमाडौं – शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने निम्नलिखित जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका देहायका उम्मेदवारहरूको बढुवा नामावली, शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको हो ।

    बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिन आयोगले आग्रह गरेको छ ।

    tcstcs2