चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 432 of 1152
  • 2026-11-22
  • 08:23:11
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी भट्ट नियुक्त

काठमाडौँ– सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी विष्णुप्रसाद भट्ट नियुक्त भएका छन्। आज (बुधबार) आईजी राजु अर्यालले भट्टलाई सशस्त्रको प्रवक्ताको जिम्मेवारी सुम्पेका हुन्। यसअघिका प्रवक्ता तथा सूचना अधिकारी डीआईजी मनिष थापा सशस्त्र प्रहरी बलको नम्बर–१ बराह बाहिनीमा सरुवा भएका थिए। भट्ट यसअघि सशस्त्र प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत थिए।

News by सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी भट्ट नियुक्त :