चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 204 of 1151
  • 2026-11-21
  • 11:03:58
  • शनिबार,मंसिर ०६, २०८३

About Author

‘ लुकको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तीनै अंगबीच कार्यगत एकता आवश्यक’ : सभामुख अर्याल

काठमाडौँ– प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच कार्यगत एकता तथा समान सोच आवश्यक रहेको बताएका छन्। आज (मंगलबार) ६८औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले राज्यका तीनै अंगको ‘गति र भावना’ एकै दिशामा अघि बढे मात्र जनअपेक्षाअनुसारको परिणाम हासिल गर्न सकिने बताएका हुन्। उनले संविधानको अक्षरशः पालना र कानुनी राज्यको सिद्धान्तलाई कुनै पनि अवस्थामा कमजोर बनाउन नहुने स्पष्ट पारे।

News by ‘ लुकको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तीनै अंगबीच कार्यगत एकता आवश्यक’ : सभामुख अर्याल :