Chaitanyakhabar
काठमाडौँ– फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्यान्ड्स र मोरक्कोबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
मेक्सिकोको ग्वाडालाजार स्टेडियममा भइरहेको राउण्ड अफ ३२ को खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन्।
नेपाल प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा। को कहाँ ? हेर्नुहोस् सूची
नेदरल्यान्ड्स र मोरक्कोबीच पहिलो हाफ गोलरहित बराबरी
वर्षाको भरमा खेतीः सिँचाइ विस्तारको सुस्त गतिले बढ्दै किसानको चिन्ता
जर्मनीलाई ४–३ ले हराउँदै पारग्वे अन्तिम १६ मा प्रवेश
काठमाडौँ– नेपाल प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा गरिएको छ । आज (मंगलबार) नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत ३ सय ६८ लेखा प्रमुखहरूको सरुवा गरेको हो । आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसको आधारमा लेखा प्रमुखहरूको काज सरुवा गरिएको हो। सरुवामा लेखाको जिम्मेवारी सम्हाल्ने इन्स्पेक्टरदेखि असईसम्म समावेश गरिएका छन्।
काठमाडौँ– फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्यान्ड्स र मोरक्कोबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। मेक्सिकोको ग्वाडालाजार स्टेडियममा भइरहेको राउण्ड अफ ३२ को खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन्।
काठमाडौं– असार लागेसँगै देशभर धान रोपाइँको चटारो सुरु हुन्छ। खेतमा किसानको भीड, हिलोमा रमाइरहेका कृषक र रोपाइँसँगै दही–चिउरा खाने परम्पराले असारलाई नेपाली कृषि संस्कृतिको सबैभन्दा महत्त्वपूर्ण महिनाका रूपमा चिनाउँछ। तर यस वर्ष भने धेरै ठाउँका खेतहरू अझै सुक्खा छन्। पर्याप्त वर्षा नहुँदा किसान आकाशतिर हेरेर बादलको प्रतीक्षा गरिरहेका छन्। कतै रोपाइँ रोकिएको छ भने कतै…
लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ। सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले भने, “बेँसीसह(चामे…
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव जीवनमा अहंकार वा दम्भ चेतनाको प्राकृतिक विकासक्रमभित्र देखिने एक मनोवैज्ञानिक अवस्था पनि हो। प्रत्येक व्यक्ति आफ्नो अस्तित्व, क्षमता, ज्ञान र अधिकारप्रति कुनै न कुनै स्तरमा गर्व महसुस गर्छ। यो गर्व नै प्रारम्भिक आत्मचेतनाको बीउ हो, जसले व्यक्तिलाई “म छु” भन्ने अनुभूति दिन्छ। यही अनुभूति बिना आत्मविश्वास, निर्णय क्षमता र…
काठमाडौँ– ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी गाडीमा जडान गरिएको कालो सिसाको स्टिकर हटाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले सिंहदरबार पुगेर गृहमन्त्री र सचिवको सरकारी गाडीबाट कालो सिसा हटाएको हो। डीएसपी सुनिलजंग शाहको नेतृत्वमा पुगेको टोलीले उक्त कार्य सम्पन्न गरेको थियो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव…