चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 527 of 1159
  • 2026-11-25
  • 09:29:32
  • बुधबार,मंसिर १०, २०८३

About Author

संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफल सकियो

काठमाडौँ– संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफल सकिएको छ । प्रतिनिधि सभाबाट पारित भएको विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल सुरु भएको थियो । विधेयकमाथिको दफावार छलफल सकिएसँगै समितिका सभापति तुलसाकुमारी दाहालले अब आइतबार दिउसो २ बजे प्रतिवेदनमाथि छलफल गर्ने गरी बैठक स्थगित भएको बैठकमा जानकारी गराइन्। कतिपय दफा तथा उपदफामा टुंगो लाग्न बाँकी रहेको भए पनि प्रतिवेदनलाई अन्तिम रूप दिने समयमा टुंगो लगाइने उनले बताइन्।

News by संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफल सकियो :