चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1097 of 1115
  • 2026-10-15
  • 03:39:41
  • बुधबार,आश्विन २८, २०८३

About Author

सांसद् प्रदीप गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसको आग्रहमा स्थगित भएको संसद सचिवालयले जनाएको छ। गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। शनिबार राति साढे ९ बजे निधन भएका गिरीको पार्थिव शरीरलाई दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। गिरीको शवको आजै पशुपतिमा अन्त्येष्टि गर्ने तयारी छ।

News by सांसद् प्रदीप गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित :