माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन - Chaitanya News
  • 2026-10-19
  • 02:38:17
  • आइतबार,कार्तिक ०२, २०८३
  • माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन

    माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन

    काठमाडौं– नेकपा माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउन आज पनि असफल भएको छ।

    आज बिहान बसेको उनले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने जानकारी दिए।

    स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।