सशस्त्रका प्रहरी पूर्व डीआईजी वसन्त बानियाँको निधन - Chaitanya News
  • 2026-07-19
  • 19:08:44
  • आइतबार,साउन ०३, २०८३
  • सशस्त्रका प्रहरी पूर्व डीआईजी वसन्त बानियाँको निधन

    सशस्त्रका प्रहरी पूर्व डीआईजी वसन्त बानियाँको निधन

    काठमाडौं– सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको मृत्यु भएको छ। पारिवारिक स्रोतका अनुसार उपचारको क्रममा नर्भिक अस्पतालमा शुक्रवार उनको निधन भएको हो।

    संखुवासभाको चैनपुर स्थायी घर भएका बानियाँले साढे २ वर्षअघि सशस्त्रबाट अवकाश पाएका थिए। उनको मुटुको समस्या थियो।