चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 31 of 1106
  • 2026-10-07
  • 17:01:48
  • बुधबार,आश्विन २१, २०८३

About Author

एसियन गेम्स महिला करातेः नेपालकी एरिका सेमिफाइनलमा पराजित

काठमाडौं– जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पराजित भएकी छन्। कुमिते विधाको ६८ केजीमाथिको प्रतिस्पर्धामा एरिका सेमिफाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २–१ ले पराजित भएकी हुन्। एरिकाले गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन्।

News by एसियन गेम्स महिला करातेः नेपालकी एरिका सेमिफाइनलमा पराजित :