चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 908 of 1166
  • 2026-11-29
  • 15:08:10
  • आइतबार,मंसिर १४, २०८३

About Author

करारमा शिक्षक नियुक्तिका लागि आवेदन आह्वान

काठमाडौं -  पिपरा गाउँपालिका महोत्तरीले करारमा शिक्षक नियुक्तिका लागि माग गरेको छ । पिपरा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा मा.वि./नि.मा.वि.तहका शिक्षकका लागि आवेदन आह्वान गरिएको हो । योग्य उमेदवारले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । १५ दिनसम्म विज्ञापन गरिएका शिक्षकका लागि आवेदन नपरेमा गाउँपालिका शिक्षक परिचालन कार्यविधि २०७५ बमोजिम खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने पनि सार्वजजिक सूचनामा उल्लेख छ । । Capture1680657899.JPG