काठमाडौं- त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ। त्रिवि, मानविकी तथा सामाजिक विज्ञान संकायले ०१९ ब्याचको चौथो सेमेस्टर र छैठौं सेमेस्टर २०१८ ब्याचको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) को नतिजा सार्वजनिक गरिएको हो।
परीक्षा जून २०२२ मा भएको लिइएको थियो।
![]()