चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 833 of 1151
  • 2026-11-21
  • 10:22:43
  • शनिबार,मंसिर ०६, २०८३

About Author

एकैदिन ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दश हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।