घट्यो गाडी भाडा, कहाँ पुग्न कति? - Chaitanya News
  • 2026-11-16
  • 02:05:34
  • आइतबार,कार्तिक ३०, २०८३
  • घट्यो गाडी भाडा, कहाँ पुग्न कति?

    घट्यो गाडी भाडा, कहाँ पुग्न कति?

    काठमाडौं- सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ। डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो।

    इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ। अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा भने प्रदेश सरकारबाट निर्धारण हुन्छ।

    समायोजनपछिको अन्तर प्रदेशको गाडी भाडा यस्तो छ।