चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 689 of 1152
  • 2026-11-21
  • 22:50:10
  • शनिबार,मंसिर ०६, २०८३

About Author

अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत

काठमाडौं- सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। हिजो बिहीवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। शुक्रबार सार्वजनिक निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो जानकारी गराएकी हुन्।  

News by अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत :