अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत - Chaitanya News
  • 2026-11-21
  • 15:58:50
  • शनिबार,मंसिर ०६, २०८३
  • अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत

    अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत

    काठमाडौं- सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

    हिजो बिहीवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

    शुक्रबार सार्वजनिक निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो जानकारी गराएकी हुन्।