चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1047 of 1151
  • 2026-11-20
  • 16:13:42
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

चितवन-२ मा एमालेका पोख्रेलले अग्रता बढाए, रवि ४२५ मतले पछाडी

काठमाडौं  - चितवन-२ मा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले अग्रता बढाएका छन् ।पछिल्लो मत गणना अपडेट अनुसार एमालेका पोखरेलले २९१९ मत प्राप्त गरेर अगाडी रहेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अहिले २४९४ मत प्राप्त गरेका छन् भने एमालेका पोखरेलभन्दा ४२५ मतले पछाडी रहेका छन् । त्यस्तै कांग्रेसका उमेश श्रेषले २३४० मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।

News by चितवन-२ मा एमालेका पोख्रेलले अग्रता बढाए, रवि ४२५ मतले पछाडी :