चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1067 of 1111
  • 2026-10-11
  • 18:33:28
  • आइतबार,आश्विन २५, २०८३

About Author

२४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९ जनाको परीक्षणमा २०३ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार १३०० जनाको पीसीआर परीक्षण गर्दा ८७ जना र ३७५९ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको छ। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २३२जना पुगेको छ। पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा मृत्यु हुनेको संख्या शून्य रहेको छ।

News by २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए :