अर्थमन्त्री जनार्दन शर्मा नेतृत्वको टोली अमेरिका जाने - Chaitanya News
  • 2026-06-03
  • 05:27:31
  • मंगलबार,जेठ १९, २०८३
  • अर्थमन्त्री जनार्दन शर्मा नेतृत्वको टोली अमेरिका जाने

    अर्थमन्त्री जनार्दन शर्मा नेतृत्वको टोली अमेरिका जाने

    काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा नेतृत्वको टोली अमेरिका जाने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालगायतको टोलीलाई अमेरिका पठाउने निर्णय गरेको हो।

    अमेरिकाको वासिङटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्र्तराष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा भाग लिन शर्मा त्यसतर्फ जान लागेका हुन्।

    अर्थमन्त्री शर्मा हाल दक्षिण कोरियाको राजधानी सिओलमा छन्। उनी शुक्रबार स्वदेश फर्कने छन्।