चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 237 of 1151
  • 2026-11-21
  • 10:28:26
  • शनिबार,मंसिर ०६, २०८३

About Author

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री बालेन शाहको आह्वानमा बस्दै छ। बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । प्रधानमन्त्री बालेनको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ। बैठकका एजेण्डाबारे भने जानकारी गराइएको छैन ।

News by आज मन्त्रिपरिषद् बैठक बस्दै :