देशभर आज प्रजातन्त्र दिवस मनाइँदै
आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट १९ खर्बको हुने
गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
महिला क्रिकेट टिमले युगाण्डा टुर गर्ने, पहिलो चरणमा १८ खेलाडी बोलाइयो
लुम्बिनी प्रदेश सरकारले उजिरसिंह रंगशाला निर्माणका लागि ३ करोड दिने
पानीजहाजसम्बन्धी विधेयक छलफलका लागि समितिमा पठाइयो
गत वर्षको तुलनामा यसवर्ष निर्यात घट्यो आयात बढ्यो
धानको उत्पादन ४.४ प्रतिशतले बढ्ने सरकारको अनुमान
त्रिवि सेवा आयोगले माग्यो विभिन्न निकायका लागि ७ सय भन्दा बढी कर्मचारी (सूचिसहीत)
सेती अस्पतालमा ओपिडी दर्ताको नयाँ समय, बिहान ७:३० देखि दिउँसो २ बजेसम्म सेवा
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीको प्रदर्शन, स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन
भारतबाट १५० मेगावाट विद्युत् ल्याउने तयारी, प्राधिकरणद्वारा प्रतिस्पर्धात्मक प्रस्ताव आह्वान
‘ढुक्क रहौँ, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मज्जाले चल्छ’: सांसद कोइराला