राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री प्रचण्ड समक्ष पेश
वर्तमान सरकार लाज पचाएर कुर्सीमा बसेको छ, न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ : अध्यक्ष ओली
पोर्चुगलमा दूतावास खोल्नुपर्ने कारण माग्न सुनुवाइ समितिले बोलायो परराष्ट्रमन्त्री साउदलाई
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधनका लागि पहल गरिनेछ : प्रधानमन्त्री
एनसेल खरिदबिक्रीमा कर छल्नेलाई तत्काल कारबाही हुनुपर्छ : रवि लामिछाने
अहिलेको सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन : अध्यक्ष ओली
मैले सचिवहरूलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको छ : प्रधानमन्त्री
अहिलेको व्यवस्थामाथि औँला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्छ : अध्यक्ष ओली
एनसेलको स्वामित्व बिक्रीमा अर्बौ रुपैयाँ घोटाला भएको महामन्त्री थापाको आशंका
कैलालीमा १५ हजार क्विन्टलभन्दा बढी धान खरिद, यस वर्ष कोटा घटाइयो
ग्यास आपूर्ति सहज बनाउन निगमको कडाइ, मागअनुसार आयात बढाउन निर्देशन
बालश्रम रोक्ने कानुन बन्दै, तर गरिबीले बालबालिकालाई काममा पठाउने बाध्यता कसले रोक्ने?
विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी घर र समुदायबाटै सुरु हुनुपर्छ: मुख्यमन्त्री भट्ट