सुनसरी क्षेत्र नम्बर–२ बाट रास्वपाका लालविक्रम थापा निर्वाचित, काँग्रेस राजीव कोइराला पराजित
गृहमन्त्री अर्यालले भने : ‘निर्वाचन सुशासन कायम गराउन सफल भयो’
कैलाली क्षेत्र नम्बर २ बाट रास्वपाका २६ वर्षीय केपी खनाल विजयी
मुगुमा काँग्रेसका खड्ग शाही निर्वाचित
भक्तपुर–२ मा समानुपातिकतर्फको मतगणना सकियो
सुनसरी–१ बाट हर्कराज साम्पाङ विजयी
‘जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन मन्त्रिपरिषदमा पेश गरिन्छ’: प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले भनिन् :‘महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ’
जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा पुग्यो
नेपाली उद्योगको उत्पादन क्षमता खुम्चिँदै, ५१ बाट ४८ प्रतिशतमा झर्यो उपयोग
२१ दिनमा राष्ट्रिय ऊर्जा नीतिको मस्यौदा तयार गर्ने सरकारको तयारी, उच्चस्तरीय समिति गठन
सोविता गौतम तेस्रो वरीयतामा उक्लिएपछि चार मन्त्रीको मर्यादाक्रम घट्यो
कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेसका प्रदेश प्रमुख कर्णलाई