काठमाडौँ– मुगुबाट काँग्रेसका खड्ग शाही निर्वाचित भएका छन् । शाहीले ७ हजार ९ सय १४ मत ल्याएर निर्वाचित भएका हुन्।
एमालेका पूर्णबहादुर रोकायले ६ हजार ७ सय १८ मत ल्याएका हुन् । रोकाया १ हजार १ सय ९६ मतले पछि परेका हुन् ।
नेकपाका चन्द्र बहादुर शाहीले ५ हजार ५ सय ५८ मत ल्याएका छन् ।