आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
हरित अर्थतन्त्रको दिशा : वातावरणीय उत्तरदायित्व र वित्तीय रूपान्तरण
आईसीसी टी– २० विश्वकप ट्रफी पोखरा लगिँदै, त्यसपछि वसन्तपुर र बौद्धमा प्रदर्शन
सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सञ्चालन गर्दै, चैतदेखि असारसम्म देशैभर तथ्यांक संकलन गरिने
राष्ट्रियसभामा तालमेल गर्न कांग्रेसले माग्यो अन्य दलहरूसँग ८ सिट
कोशी सरकार पुनर्गठनको तयारी, सबै मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिने तयारी
साताको दोस्रो दिन आज सेयर बजारमा उत्साहपूर्ण सुधार, ६ अर्ब नजिकको कारोबार
अतिरिक्त स्वास्थ्य सचिव १२औं तह को बढुवाका लागि १४ जनाको आवेदन, को–को छन् ?
सरकारले जेन जेड सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने
सुदूरपश्चिमका ९ विद्यार्थीले एमबीबीएस छात्रवृत्ति पाउने, आवेदन खुल्यो
लसुन आयातमा बढ्दो परनिर्भरता, एक वर्षमै खर्च ५८ प्रतिशत उकालो
हिमताल विस्फोटको खतरा बढ्दै, चार तालको पानी घटाउन सरकारको ७ अर्बको योजना
सार्वजनिक ऋणको भार २९ खर्ब ७५ अर्ब पुग्यो, चार महिनामै १ खर्ब ४० अर्बभन्दा बढी भुक्तानी