आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने सरकारको घोषणा
राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिन बहस चलाउने
भिजन काठमाडौं–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा
निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिइने
काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने
आर्थिक वर्षदेखि पूँजीगत लाभकर अन्तिम हुने
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्ने
पूर्वाधार निर्माणमा मिसन मोड, सनसेट कानुन ल्याइने
११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित
सरकारी बेथिति सुधार्न प्रधानमन्त्री कार्यालयको एक्सन, कहाँ के हुँदैछ ?
अब सातै प्रदेशमा विशेषज्ञ चिकित्सकको पहुँच विस्तार, ८३८ चिकित्सक खटाइए
ईपीजी प्रतिवेदन अघि बढाउने नेपालको तयारी, मोदीसँग भेट्ने समय पाउने आशा
कैलाली बहुमुखी क्याम्पसमा स्नातक प्रथम सेमेस्टरमा १ हजार ५४८ विद्यार्थी भर्ना