१३ लाख नागरिकलाई खानेपानी पुर्याउने लक्ष्यसहित १७ अर्बका ९२ आयोजना अघि बढाइयो
‘प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्ब ३७ करोडभन्दा बढी रकम जम्मा’
सिँचाइ आयोजनामा पहिलो त्रैमासमै उत्साहजनक प्रगति, महाकाली सबैभन्दा अगाडि
तिहारमा सयपत्री फूलको ७५ प्रतिशत माग स्थानीय उत्पादनले धान्ने
अमेरिकी डलरदेखि कुवेती दिनारसम्म, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
अदालत धाउनुअघि वडामै विवाद मिलाउनुपर्ने प्रस्ताव, एक करोडसम्मका देवानी मुद्दामा अनिवार्य मेलमिलापको तयारी
बाढीपहिरोको जोखिममा रहेका विद्यालय सारिँदै, पुनर्निर्माणका लागि चार अर्बको योजना
एलपी ग्यासको विकल्प खोज्दै सरकार, अब पालिकालाई नै ग्यासमुक्त बनाउने तयारी
पाँच अर्बको नदी नियन्त्रण बजेट, खर्च भने १४ करोड मात्रै : भौतिक प्रगति ३४.९ प्रतिशत
नेपालको क्रिकेट इतिहासमा आज अर्को कोशेढुङ्गा, यूएईविरुद्ध १००औँ ओडीआई खेल्दै
पहिलो विदेश भ्रमणमा भारत जाँदै प्रधानमन्त्री शाह, द्विपक्षीय सम्बन्ध विस्तारमा जोड
अपराधीको डिजिटल निगरानी बढाउँदै प्रहरी, ३५ जनाको प्रोफाइल तयार
सगरमाथा क्षेत्रमा पर्यटकको चाप घट्दै, एक सातामै १ हजार १८० जना बाहिरिए