सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन
सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउने गृहमन्त्री लेखकको घोषणा
ईसीएफको पाँचौं समीक्षामा आईएमएफसँग सहमति, नेपालले थप साढे ५ अर्ब निकाल्न पाउने
बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक
रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई अर्थमन्त्री पौडेलको निर्देशन
५ अंकले बढ्यो सेयर बजार, ६ अर्ब १९ करोडको कारोबार
३२ प्रतिशत बढ्यो गाडी आयात, अटो व्यवसाय सुध्रिँदै
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
६ महिनामा देशको व्यापार घाटा सात खर्ब नाघ्यो
‘सम्मानजनक जिम्मेवारी लिएर पार्टी एकतामा आउनुस्’ : संस्थापन पक्ष
‘लगानीका अवरोध हटाउन ९० दिने कार्ययोजना ल्याउँछौँ’ : उद्योग मन्त्री साह
‘पाइपलाइनबाट ग्यास वितरण गर्ने नीति तत्काल बनाउनुपर्छ’ : सुनिता डंगोल
कृषि क्षेत्रका ६ निकायमा २६ सदस्य पद अझै रिक्त, मन्त्रालयले फेरि माग्यो आवेदन